समाचार
मृतक सँगको नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
१)निवेदनतथानाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
६) वसार्ँइसरी आएको हकमा बर्साईसर्राईको प्रतिलिपि
७) हकदारहरुको पासपोर्ट र्साईजको फोटो ४ प्रति
८)स्थानीय र्सजमिन मुचुल्का
९)आवश्यकताअनुसार स्थानीय प्रहरी र्सजमिनमुचुल्का
प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार र्सजमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) आवश्यकता अनुसार स्थानीय प्रहरी र्सजमिन मुचुल्का माग गर्ने
६) निवेदकले तोकिएको शुल्क बुझाउने
७) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने