समाचार
२०७५ चैत्र २ र ३ गते संचालन भएको एकीकृत घुम्ती सिबिरका केहि झलकहरु
मिति २०७५ चैत्र २ र ३ गते झिमरूक गाउँपालिकाको मच्छीमा जिल्ला प्रशासन कार्यालयको अायाेजना तथा झिमरूक गाउँपालिकाको सहयोगमा एकीकृत घुम्ति शिविर सञ्चालन भएको छ र उक्त घुम्ति शिविरमा देहायका सेवाहरु प्रवाह भएका छन सम्बन्धित
१. जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण
२. जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना
३. जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता
४. घरेलु तथा साना उद्याेग कार्यालयबाट उद्याेग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान
५. गाउँपालिकाको तर्फबाट
(क) जेष्ठ नागरिक परिचय पत्र वितरण
(ख) अपांग परिचयपत्र वितरण
(ग) पशुसँग सम्बन्धित सेवाहरु
(घ) कृषिसँग सम्बन्धित सेवाहरु