Submitted on: Fri, 06/21/2024 - 08:30
लागु औषधको उत्पादन,सञ्चय ,ओसार पसार , विक्री वितरण तथा सेवन कानुनत :दण्डनिय अपराध हुन । यस्ता गैरकानुनि गतिविधिमा आफु पनि नलागौ , र अरुलाइ पनी लाग्न नदिऔं । स्वस्थ, शुखी परिवार र समुन्नत समाजकाे लागि लागु औसध दुर्व्यसनलाई निरुत्साहन गरौ । लागु औषध विरुद्ध लडौ :राेकथाममा जोड दिऔ ।