समाचार
ग्यालरी
मिति: 02/10/2019 - 15:14
यस हिउदे अधिबेशनका मुख्य मुख्य उपलब्धि यस प्रकार छन ।
१. वडा नं. ३ र ४ को वडा कार्यालय सर्व-सहमतिमा तोकिएको
२. ८ नं. वडा कार्यालयको केन्द्र दुइ तिहाइ मतबाट मतदान गरी तोकिएको
३. कार्यपालिकाबाट भएका विभिन्न निर्णयहरु सर्व-सहमतिमा पारित
अन्त्य त गाउँ सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो ।
मिति: 01/13/2019 - 16:19
| मायाको चिनो हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष र सूचना अधिकारी निम प्रशाद भण्डारी |
| सम्पूर्ण कर्मचारी तथा जन प्रतिनिधीहरु संगको अन्तिम बिदाइको समयमा |
मिति: 09/19/2018 - 17:47
मिति: 11/06/2017 - 09:48
